यातायात व्यवसायी थापाले गीत मार्फत बिछोडको पीडा सार्वजनिक गरे

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २८ चैत । धौलागिरी गाउँपालिका ७ धारापानीका छत्रराज थापाको पञ्चेबाजा गित “सुनकै थालमा खाउ” सार्वजनिक भएको छ । थापाको शब्द रहेको गीतमा उनिसंगै ताकमका किशोर सुवेदी र पूर्णकला बि.सीको स्वर रहेको छ । किशोर सुवेदीले निर्देशन गरेको यो गीतको म्युजीक भिडियो म्युजीक नेपाल मार्फत युट्युवमा सार्वजनिक भएको हो । धारापानी र … Continue reading यातायात व्यवसायी थापाले गीत मार्फत बिछोडको पीडा सार्वजनिक गरे